कोरोना भाइरसबाट सतर्क रहन एनआरएनएको आह्वान

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर छरिएर रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट सतर्क रहन आह्वान गरेको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले बिहीवार विज्ञप्ति जारी गर्दे संसारभर रहेका नेपालीहरूलाई प्राण घातक भाइरस कोरोनाबाट सुरक्षित रहन आह्वान गरेका हुन् । केही समय यता चीनको वुहान क्षेत्रबाट फैलिएको नोभेल कोरोना भाइरसको संक्रमणले अहिले अन्तर्राष्ट्रिय स्वास्थ्य … Continue reading कोरोना भाइरसबाट सतर्क रहन एनआरएनएको आह्वान